Logo
१३ बैशाख २०८१, बिहीबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४२ लाखमा वडा कार्यालय भवन निर्माण सम्पन्न

तनहुँको व्यास नगरपालिका वडा नं ५ को वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
४२ लाखको लागतमा सबै वडा कार्यालयले आफ्नै भवन बनाउने नगरपालिकाको नीति बमोजिम सो भवन निर्माण गरिएको हो ।

तस्वीर : कृष्ण न्यौपाने

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्