Logo
१५ चैत्र २०८०, बिहीबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सयपत्री फूलबाट मनग्य आम्दानी गर्न सफल भए किसान

महोत्तरीको गौशाला-९ भरतपुरका किसानले बारीमा उव्जाएको सयपत्री फूल । विवाह, पूजा तथा व्रतवन्धको समयमा सयपत्री फूल विक्री गरेर मनग्य आम्दानी गर्न किसान सफल भएका छन् ।

तस्वीर : धनवीर महतो, गौशाला

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्