Logo
१५ चैत्र २०८०, बिहीबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाईकल दुर्घटनाबाट दुहबी ८ का २७ बर्षीय दिपेश चौधरीको मृत्यु

दुहबी ८ बस्ने २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ। हिजो राती ११ बजे मोरङ बुढिगंगा ५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडी भित्री सडकखण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुदा सोही मोटरसाईकलका चालक चौधरी गम्भिर घाईते भई बिराट नर्सिङहोम बिराटनगरमा उपचार भईरहेकोमा उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्