Logo
१२ बैशाख २०८१, बुधबार
(January 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जुवारहेछ जिन्दगी’मा गीतकार बिमला हुमागाईंको अभिनय

काठमाडौं : गीतकार बिमला हुमागाईंको ‘जुवारहेछ जिन्दगी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

‘जुवारहेछ जिन्दगी’ बोलको गीतमा माया पिरतीमा जुवाले पार्ने असरको बारेमा उल्लेख छ ।

गीतमा सङ्गीत, स्वर र एरेन्ज मनोज साङ्सोन राईको रहेको छ । गीतको म्यूजिक भिडियोमा गीतकार बिमला हुमागाईंको अभिनय रहेको छ ।

https://youtu.be/H_yFfthdd_U

प्रकाशित मिति: Jan 31, 2020

प्रतिक्रिया दिनुहोस्