Logo
१५ चैत्र २०८०, बिहीबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभु बैंकले ल्यायो ‘वैदेशिक रोजगार ऋण’ सुविधा

प्रभु बैंकले प्रदेश २ का पाँच जिल्लामा लक्षित गरी वैदेशिक रोजगार ऋण सुविधा दिने भएको छ। बैंकले प्रवासि कामदारलाई लक्षित गरी ‘वैदेशिक रोजगार ऋण’ स्किम ल्याएको हो।

वैदेशिक रोगजारीमा गएका कामदार तथा उनीहरको परिवारलाई वित्तीय पहुँचमा पुयाउने कार्यक्रमस्वरुप युकेएडको सीप (सीपमूलक रोजगार तालिम) का लागि यो सुविधा ल्याएको हो।

प्रभु बैंकका प्रमुख विजेनेश अफिसर मणीराम पोखरेल, युकेइड सीपका टिम लिडर बालजित भोराले संयुक्त रुपमा स्किम लन्च गरेका हुन्।

वैदेशिक रोजगारमा रहेका कामदरले लिएको ऋण आफू बसेको क्षेत्रबाट मात्रै नभएर विदेशबाट पनि भुक्तानी गर्नसक्ने बैंकले बताएको छ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्