Logo
८ बैशाख २०८१, शनिबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोटेश्वरमा MCC विरुद्ध हस्ताक्षर प्रदर्शन

संघीय काठमाण्डौं स्थित कोटेश्वरमा बुधवार मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) र मिडिया काउन्सिल विधेयक विरुद्ध हस्ताक्षर प्रदर्शन भएको छ ।

सत्ता र प्रतिपक्ष दुबै दलका केही नेताहरुले एमसिसी मुलुकलाई आवश्यक रहेको बताउँदै भित्र्याउनु पर्ने धारणहरु राख्दै आईरहेका छन् । भने केहीले एमसिसी नेपालको लागि घातक रहेको बताएका छन् ।

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्