Logo
१३ बैशाख २०८१, बिहीबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी वडा नम्बर ३ ले स्वयंसेबिकाहरुलाई साइकल वितरण गर्‍यो

प्रदेश एक स्थित
सुनसरीको दुहबी नगर पालिका वडा नम्बर ३ ले आफ्नो वडामा रहेका ४ जना महिला स्वयंसेबिकालाई साइकल वितरण गरेको छ । स्थानीयलाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले साइकल वितरण गरिएको दुहबी ३ का वडाअध्यक्ष माधब भण्डारीले बताउनु भयो ।

साइकल पाएपछि हिडेर जानू पर्ने अवस्थाको अन्त्य भएको भन्दै स्वास्थ्य सेवा प्रवाह सहज हुने स्वयंसेबिकाहरुले बताउनु भयो । साइकल वितरण कार्यक्रममा दुहबी ३ का वडा सदस्यहरु सिसुवा सरदार,मैना राई,मीन बाहादुर मगर र जीवन लुइँटेलको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्