Logo
११ बैशाख २०८१, मंगलबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खानकी कजन बहिनी नूर जहांको निधन

बलिउड नायक शाहरुख खानकी कजन बहिनीको निधन भएको छ । उनको कजन बहिनी नूर जहांको मंगलबार निधन भएको छ ।

नूर जहांका कान्छा भाइ मंसूरले यो खबर पुष्टि गरेका हुन् । नूर जहां लामो समयदेखि क्यान्सबाट लडिरहेकी थिइन् ।
नूर शाहरुख खानको काकाकी छोरी हुन् । नूर जहाँ पाकिस्तानको पेशावरमा बस्ने गर्थिन् ।

जियो न्यूजसँग मंसूरले बहिनीको मृत्युको खबरको पुष्टि गर्दै नूर लामो समयदेखि क्यान्सरबाट पीडित भएको जानकारी दिए ।

सन् २०१८ मा आम निर्वाचनमा उनले चुनाव लड्ने घोषणा गरेपछि उनी चर्चामा आएकी थिइन् । पछि उनले आफ्नो नाम फिर्ता लिएकी थिइन् ।

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्