Logo
७ बैशाख २०८१, शुक्रबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको सम्बोधन : सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य

काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्माओलीको सम्बोधन सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए ।

प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सँगसँगै अघि बढाउने बताएका छन् । उनले स्वस्थ प्रतिस्पर्धाबाट लोकतान्त्रिक उपलव्धीहरु अघि बढ्ने समय भएको बताउँदै विधिता र बहुलता नेपालले छानेको व्यवस्था भएको बताए ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्