Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघ कार्यकर्ताबीच झडप, प्रहरी परिचालन

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा भ्रातृ संगठन नेपाल विद्यार्थी (संघ)का कार्यकर्ताबीच बीच झडप भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलापक्षीय विद्यार्थीबीच झडप हुँदा प्रहरी समेत परिचालन गरिएको छ ।

‘पार्टी कार्यालयमै सभापतिमाथि दुर्व्यवहार गर्न खोजिएपछि हामीले रोकेका हौँ’ देउवापक्षीय विद्यार्थीले बताए ।

तर यता सिटौलापक्षीय विद्यार्थीले भने आफूहरूमाथि कुटपिट भएको आरोप लगाएका छन् ।

नेविसंघमा लामो समयदेखि भागबण्डा विवाद चलिरहेको छ ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्