Logo
८ बैशाख २०८१, शनिबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनियताको शपथ (फाेटाेफिचर)

नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सापकोटाले सभामुखको शपथ लिएका हुन्।

सापकोटाको शपथसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ। सापकोटा आइतबार निर्विरोध निर्वा्चित भएका थिए।

शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्