Logo
४ बैशाख २०८१, मंगलबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केराबारीको एनसेल टावरमा बम बिष्फोट

मोरङ्गको केराबारी २ स्थित रहेको एनसेल टावरमा आज साँझ बम बिष्फोट भएको छ । एनसेल टावरमा अज्ञात समुहले बम विष्फोट गरेको हो ।

बम विष्फोट पछि ठुलो आवाज आएको स्थानियले बताएका छन् । घटनास्थल तर्फ केराबारी प्रहरी टोली जादै गरेको जानकारी प्राप्त भएको छ । दुईदिन अघि मात्रै केराबारी गाँउपालिकाको कार्यालयमा आगजनी तथा बम विष्फोट भएको थियो । घटना कसले गर्यो ? कति क्षति भयो भन्ने यकिन भएको छैन । क्षति तथा घटनाको बारेमा थप विवरण आउन भने बाँकी छ ।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्