Logo
१५ चैत्र २०८०, बिहीबार
(January 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो गढि अध्यक्ष कपमा गढी १ सेमिफाइनलमा प्रवेश

सुनसरीको गढी गाउँपालिका औराबनीमा जारी दोस्रो गढी अध्यक्ष कप फुटबल प्रतियोगीताको शनिबार भएको खेलमा गढी गाउँपालिका वडा नम्बर १(ख) ले गढी ५ लाइ ४-० गोल अन्तरले पाखा लगाउदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी गढी १ का सानू चौधरी घोषित भए। उनले नगद ५ सय सहित मेडल प्राप्त गरे ।

पराजित गढी गढी गाउँ पालिका वडा नम्बर ५ लाई नगद ५ हजार प्रदान गरियो। आइतबारको खेल गढी गाउँपालिका २(क) र गढी गाउँ पालिका वडा नम्बर ३ का बिच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Jan 25, 2020

प्रतिक्रिया दिनुहोस्