Logo
८ बैशाख २०८१, शनिबार
(January 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिपन्न परिवारका विद्यार्थीलाइ १०० थान स्विटर वितरण

मोरङको बेलबारी स्थित जनएकता प्रा बि का विपन्न परिवारका विद्यार्थीहरुलाई नेपाल डिभिएम स्कूलको बाल क्लब र देव विकास बैङ्कको सहयोगमा १०० थान स्विटर वितरण गरिएको छ ।

एक कार्यक्रमका बिच स्विटर वितरण गर्दै चिसो बढे सँगै विपन्न परिवारका बालबालिकाहरूलाई चिसो बाट जोगाउनुकासाथै सामुदायिक सहभागिता अन्तर्गत विद्यार्थीहरुलाई समाज प्रतिको दायित्व बोध गराउन यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: Jan 25, 2020

प्रतिक्रिया दिनुहोस्