Logo
१३ बैशाख २०८१, बिहीबार
(January 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो गढि अध्यक्ष कपमा गढी २ को विजय सुरुवात

सुनसरीको गढी गाउँपालिका औराबनीमा जारी दोस्रो गढी अध्यक्ष कप फुटबल प्रतियोगीताको शुक्रबार भएको खेलमा गढी गाउँपालिका वडा नम्बर २(ख) ले गढी ६ लाइ ४-० गोल अन्तरले पाखा लगाउदै बिजय सुरुवात गरेको छ। खेलको उत्कृष्ट खेलाडी गढी २ का सन्जय बिश्वास घोषित भए। उनले नगद १ हजार सहित मेडल प्राप्त गरे ।

पराजित गढी गढी गाउँ पालिका वडा नम्बर ६ लाई नगद ५ हजार प्रदान गरियो। शनिबारको खेल गढी गाउँपालिका-१(ख) र गढी गाउँपालिका वडा नुम ५ का बिच हुनेछ। दोस्रो गढी अध्यक्ष कप बिहिवार देखि सुरु भएको
हो।

प्रकाशित मिति: Jan 24, 2020

प्रतिक्रिया दिनुहोस्