Logo
१२ बैशाख २०८१, बुधबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थारु सिंगिङ स्टारको अडिसन माघ ११ गतेदेखि

एक नम्बर प्रदेश स्तरिय थारु सिंगिङ स्टारको अडिसन माघ ११ गतेबाट सुरु हुँने भएको छ ।
बिहीवार दुहबीमा पत्रकार सम्मेलन गरि माघ ११ गते गाईघाट, माघ १४ गते झुम्का, माघ १८ गते नेता चौक, माघ २४ गते विर्तामोड र माघ २६ गते दुहबीमा थारु सिंगिङ स्टारको अडिसन हुँने आयोजक विवेकशिल थारु यूवा समुह मोरङ/सुनसरीका सचिब बिरवल गच्छदारले बताए ।

हौली परिवार, थारुके आवाज लगायत संघ संस्थाहरुको सहयोगमा हुँने थारु सिंगिङ स्टारबाट थारु गायन प्रतिभा उजागर गरि प्रोत्साहन गरिने कार्यक्रम संयोजक राजेश भगतले जनाए । माघ ११ गते सादा भोकलबाट सुरु हुँने गायनको फाइनल अडिसन रिदम सहित हुँने उनले जनाए ।

प्रकाशित मिति: Jan 23, 2020

प्रतिक्रिया दिनुहोस्