Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाण्डौ-दिल्लीबाट ओली र मोदीले एकसाथ उद्घाटन गरिरँदा विराटनगरमा यस्तो थियो भब्यता

राजधानी काठमाण्डौ र भारतीय राजधानी दिल्लीबाट दुवै देशका प्रधामन्त्रीले एक साथ एकीकृत जाँच चौकी आईसीपी भवनको संयुक्त रुपमा उद्घाटन गरिरँदा बिराटनगर स्थित झन छुट्टै भब्यता देखिएको छ ।

प्रधामन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको सहयोगमा निर्माण गरिएको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) मंगलवार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) भवन अगाडी भब्य कार्यक्रमको समेत आयोजना गरिका थियो ।

हेर्नुस् तस्विरहरु : 

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्