Logo
१२ बैशाख २०८१, बुधबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कस्तो छ भन्दै मोदीले नेपालीमा भने ‘फेरि नेपाल आँदैछु’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कस्तो छ नेपाल भन्दै फेरि नेपाल आउन लागेको बताएका छन् । समकक्षी केपी शर्मा ओलीसंग भारतीय सहयोगमा निर्माण गरिएको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) को संयुक्त रुपमा उद्घाटन गर्दे उक्त कुरा बताएका हुन् ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्