Logo
१२ बैशाख २०८१, बुधबार
(January 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यती र बुद्धका विमान ठोक्कियो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन् । विमान ठोक्किएपछि बुद्धको उडान रद्ध भएको छ ।

जनकपुर जान लागेको बुद्ध एयरको विमान रोकिराखेको यती एयरलाइन्सको विमानमा ठोक्किएको हो । विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले ठूलो क्षति नभएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jan 20, 2020

प्रतिक्रिया दिनुहोस्