Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बडहि समाज सुनसरीको तेस्रो अधिबेशन सम्पन्न

नेपाल बडहि समाज सुनसरीको तेस्रो अधिबेशन इटहरीमा सम्पन्न भएको छ । अधिबेशनले नन्द कुमार शर्माको अध्यक्षतामा १० सदस्य नयाँ कार्य समिति गठन भएको छ । एक कार्यक्रमका बिच सम्पन्न अधिबेशनमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस संसदिय दलका उपनेता बिजय कुमार गच्छदारले शुभकामना मन्तब्य दिनुभयो ।

समितिको उपाध्यक्षमा लक्ष्मी सुतिहार,सचिबमा श्याम शर्मा चयन भए । सह सचिबमा लिला देबि शर्मा,कोशाध्य्क्ष डोमि सुतिहार रहेका थिए । यसैगरी सदस्यहरु ललिता देबि शर्मा,दयानन्द शर्मा,किशन शर्मा,सुरेस शर्मा र उर्तिम शर्मा रहेका छ्न ।

प्रकाशित मिति: Jan 19, 2020

प्रतिक्रिया दिनुहोस्