Logo
७ बैशाख २०८१, शुक्रबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर गच्छदारलाई मातृ शोक

प्रदेश १ स्थित सुनसरीको दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारलाई मातृ शोक परेको छ ।

गच्छदारका आमा कुस्मिदेबी गच्छदारको ८१ बर्षको उमेरमा निधन भएको हो । अहिले भर्खरै दुहबी 2 स्थित पचिरा आफ्नै निवासमा उनको निधन भएको हो ।

दुहबी नगरवासी तथा दुहबी नगर पालिकाको कार्यालय वहाँको निधनप्रति गहिरो शोक ब्यक्त गरेको छ ।

गच्छदारका माताको अन्तिम संस्कारमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता बिजय कुमार गच्छदारले नेपाली काङ्ग्रेसको झन्डा ओढाइ हार्दिक समवेदना प्रकट गर्नु भयो ।

कुस्मिदेबी नेपाली काङ्ग्रेसका नेता बिजय कुमार गच्छदारकी भाउजु हुन् ।

 

प्रकाशित मिति: Jan 19, 2020

प्रतिक्रिया दिनुहोस्