Logo
८ बैशाख २०८१, शनिबार
(January 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४ स्वर्ण ६ रजत ६ कास्य सहित महेन्द्र मेमोरियल एकेडेमी प्रथम

दुहबी नगरपालिकाद्वारा आयोजित नगरपालिका स्तरिय अन्तर बिद्यालय राष्ट्रपती रनिङ् शिल्ड खेलकुद प्रतियोगितमा महेन्द्र मेमोरियल एकेडेमीले कवड्डी, भलिवल र एथलेटिक्समा खेलहरुमा १४ स्वर्ण ६ रजत ६ कास्य सहित दुहबी ४ स्थित महेन्द्र मेमोरियल एकेडेमी प्रथम भएको छ ।

१० स्वर्ण पदक सहित जनता माबि दुहबी १० दोस्रो भएको
छ । ५ स्वर्ण पदक सहित माउन्ट मनास्लु स्कुल दुहबी ३ तेस्रो भएको छ भने ४ स्वर्ण सहित थर्ड आइ स्कुल दुहबी ८ चौथो भएको छ ।

प्रकाशित मिति: Jan 18, 2020

प्रतिक्रिया दिनुहोस्