Logo
४ बैशाख २०८१, मंगलबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका फिबी परियारको पहिलो गीत “बिर्सन गाह्रो छ्” बजारमा (भिडियो सहित)

काठमाण्डौ : गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बोलको गीत बजारमा
आएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलनबिच उक्त गीत सार्वजानिक गरेको हो ।

“मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया
गर्नुहुनेछ ।”

गायिका परियारले भनिन । गीतमा गीतकार सुशिल दाहालको
शब्द,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फिबि परियारको
सुमाधुर आवाज सुन्न सकिन्छ । गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो ।

भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन,निर्देशन र सम्पादन गरेका
हुन भने सुबास भुसाल,पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न
सकिन्छ ।

भिडियो

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्