Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा घुष्याहा कर्मचारी पक्राउ

प्रदेस एक स्थित मोरङको बेलवारी नापी कार्यालयका एक कर्मचारी ७ हजार घुस रकम लिदैगर्दा रंगेहात पक्राउ परेका छन् । सोमबार दिउसो बेलबारी १० भाउनेमा जग्गा नापी गर्न आएका अमिन दिनेश कुमार साहले घुस रकम लिदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्