Logo
७ बैशाख २०८१, शुक्रबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभाुमखको अनुमतिमा सांसद निरौलालद्वारा प्रदेश ३ को स्थायी राजधानीबारे प्रस्ताव पेश

तीन नम्बर प्रदेश सभामा स्थायी राजधानीबारे छलफल सुरु भएको छ ।

बुधबार बसेको ३ नम्बर प्रदेशको प्रदेश सभा बैठकमा सभामुख सानु श्रेष्ठले ३ को राजधानीका लागि सम्भाव्य राजधानीबारे प्रस्ताव पेश गर्न सांसद दीपक निरौलालाई अनुमति दिएका थिए ।

सभाुमखको अनुमतिमा सांसद निरौलाले उक्त प्रस्ताव पेश गरेपछि त्यसवारे छलफल सुरु भएको हो ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्