Logo
११ बैशाख २०८१, मंगलबार
(January 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र चीनबीच सीमा सुरक्षामा कडाइ गर्ने विषयमा बेइजिङमा छलफल

नेपाल र चीनका गृहमन्त्रीबीच सीमा सुरक्षा, द्विपक्षीय सम्बन्ध र चीनविरोधी गतिविधिमा कडाइ गर्ने विषयमा बेइजिङमा छलफल भएको छ ।

गृहमन्त्री रामबहादुर थापा र चीनका सार्वजनिक सुरक्षामन्त्री चाओ खचीबीच दुई देशका सुरक्षा चासोका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

 

दूतावासका अनुसार दुई देशले चीनमा अपराध गरी नेपालमा लुक्ने र नेपालमा बसेर दुवै देशको सुरक्षामा खलल पुर्‍याउनेविरुद्ध सहकार्य गर्ने भएका छन् अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Jan 7, 2020

प्रतिक्रिया दिनुहोस्