Logo
६ बैशाख २०८१, बिहीबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टंक र रेखाको स्वरमा देउडा गीत ‘लै लै’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं– लोकपप तथा देउडा गायक टंक तिमिल्सिनाको नयाँ देउडा गीत ‘लै लै’ सार्वजनिक भएको छ ।

बिहीबर युट्युबमार्फत् सार्वजनिक गीतमा टंक तिमिल्सिना र रेखा जोशीको स्वर छ । गीतमा तिमिल्सिनाकै संगीत छ भने हर्क साउदको शब्द छ ।

गीतका एरेन्जर तिमिल्सिना नै हुन् । गीतको म्युजिक भिडियो बनेको छ । भिडियोमा सोनिका रोकाय र अभिषेक खड्काले अभिनय गरेका छन् ।

हेर्नुहोस भिडियो :

 

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्