Logo
७ बैशाख २०८१, शुक्रबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलाको यी अंगलाई पुरुसले छोएपछि तुरन्त हुन्छन् शारीरिक सम्बन्धका लागि तयार!

शारीरिक सम्बन्ध अनिवार्य र एउटा जैविक आवश्यकतासँग जोडेर व्याख्या हुने गरेको छ । आफ्नो जोडीमा शारीरिक सम्बन्ध राम्रो बनाउनका लागि एकअर्काको रुची बुझ्न जरुरी हुन्छ ।

त्यसैले के गर्दा आफ्नो पार्टनर शारीरिक सम्बन्धका लागि तयार रहेको हो भन्ने कुराको ख्याल गर्नु आवश्यक हुन्छ । खासगरी केटाले केटीलाई कुन अंगका कारण आफू प्रति आकर्षित हुन्छन् भन्ने कुरा जान्न जरुीि हुन्छ ।

महिलाहरु शारीरिक सम्बन्धका लागि तयार रहनका लागि धेरै समय लिन्छन् । आज हामीले महिलाहरु उत्तेजित हुने केही उपायका बारेमा जानकारी दिदैछौँ ।

महिलाहरुमा आफ्नो बुटुकको पछिको भागमा छोएमा आनन्द मान्ने स्वभाव हुन्छ । त्यसैले पुरुषले स्पर्श गरेमा महिलाहरु उत्तेजित हुन्छन् ।

त्यस्तै महिलाहरु घुडाको पछिपट्टि छोएमा पनि शारीरिक सम्बन्ध कायम गर्न इच्छुक भएको बुझ्नु पर्छ । घाँटीको पछाडीको भागमा चलाएमा पनि महिला उत्तेजित हुने विभिन्न अध्ययनले देखाएको छ ।

ओठमा चुम्बन गर्दा पनि महिलाहरु आकर्षित हुने गरेका छन् । तर यी सबै कुराहरुमा शारीरिक आकर्षण, शान्त वातावरण, दुवैले एकअर्कालाई गरिने सम्मान लगायतका कुराहरुले ठूलो अर्थ राख्छ ।

शारीरिक सम्बन्धका लागि सबै भन्दा पहिले दुवैजनाबीच सुमधुर सम्बन्ध हुनु आवश्यक हुन्छ ।

दिक्कलाग्दो यौनजीवन यसरी हुन्छ रोमाञ्चक

दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन सर्वोत्तम विकल्प हो । यसका लागि दुबै शारीरिक रुपमा तयार भएर मात्र पुग्दैन, मानसिक रुपमा पनि उत्तिकै उत्सुक हुन जरुरी छ ।

अक्सर पार्टनरमध्ये एकजना यौनका लागि तयार भइरहँदा अर्का पार्टनरलाई त्यसप्रति खास चासो हुँदैन ।

यसरी एकजनाको मात्र दवावमा बनाइने यौन सम्बन्ध रोमाञ्चक हुँदैन । त्यसैले जब एक पार्टनर यौनका लागि तयार हुन्छन्, अर्का पार्टनरलाई पनि त्यसमा उत्साहित गराउनुपर्छ ।

यसका लागि कामुक हाउभाउ, पहिरन, वातावरण आदि थुप्रै कुराको व्यवस्था गर्न सकिन्छ । सिनेमा, संगीत, पुस्तकले पनि सघाउन सक्छ । यौन सम्बन्धअघि पाकक्रिडा गरिन्छ । यसले यौनका लागि दुबै पार्टनरलाई उक्साउँछ ।

पाकक्रिडाको अनेक विधी छन् । यसमा स्पर्श, चुम्बन, संवेदनसिल अंग चलाउने आदि क्रिया गरिन्छ । पाकक्रिडाको क्रममा जब दुबै उत्कर्षमा पुग्छन्, तब यौन सम्बन्ध सुरु गर्दा बढी रोमान्चक हुन्छ ।

अक्सर अहिले दम्पतीको यौनजीवन किनपनि खल्लो हुँदैछ भने उनीहरुको आसन, स्थान एकनास हुनेगर्छ । यसले गर्दा यौनजीवन दिक्कलाग्दो हुन्छ । जबकी यौनका अनेक आसन छन् । यी आसनले यौनमा बेग्लै रोमाञ्चकता प्रदान गर्छ ।

यसरी सक्रिय र नियमित यौन जीवनले दम्पतीको सम्बन्धलाई थप बलियो बनाउने बताइन्छ । यौन सम्बन्धका क्रममा स्राव हुने हर्मोनले आपसमा प्रेम बढ्छ । यौन सम्पर्कले शारीरिक र मानसिक दुबै रुपमा दम्पतीलाई स्वस्थ्य, उर्जावान् बनाउने बताइन्छ । एजेन्सी

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्