Logo
८ बैशाख २०८१, शनिबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्षको उपलक्ष्यमा सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

संघीय राजधानी काठमाण्डौ स्थित रहेको कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।

यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्