Logo
७ बैशाख २०८१, शुक्रबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँगको सिमानामा १ सय ५ वटा र चीनसँगको सीमामा ७ वटा सीमा चौकी स्थापना गरिने

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले कालापानीसम्म बाटो बनाउन बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मंगलबार भएको छलफलमा भारतले अतिक्रमण गरेको कालापानीसम्म बाटो खन्न बजेट छुट्याइएको जानकारी दिएका हुन् ।

उनले नेपाल-भारतसँगको सिमानामा १ सय ५ वटा सीमा चौकी र चीनसँगको सीमामा ७ वटा सीमा चौकी स्थापना गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्