Logo
७ बैशाख २०८१, शुक्रबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मादक पदार्थ सेवन गरी मुख्यमन्त्री पौडेललाई टेलिफोनमा अभद्र गाली गर्ने पक्राउ

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमार्फत अभद्र गाली गरेको आरोपमा सोमबार दिउँसो एकजना पक्राउ परेका छन्।

मादक पदार्थ सेवन गरी टेलिफोनमार्फत मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौले नुवाकोटको तावी गाउँपालिका-३ का पुष्पराज पाण्डेलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाण्डे एक अन्तर्रा्ष्टिय गैरसरकारी संस्थामा आवद्ध रहेको बताइएको छ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्