Logo
१२ बैशाख २०८१, बुधबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित गायिका प्रिती आलेको ‘… माया जाल’ मा सार्वजनिक (भिडियोसहित)

काठमाडौं : चर्चित गायिका प्रिती आलेको नयाँ गीत ‘भुत्रो माया जाल’ सार्वजनिक भएको छ । प्रिती आले र पवन रानाको स्वरमा रहेको गीत शनिबार युट्युबमा सार्वजनिक भएको हो ।

शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी यस गीत सार्वजनिक गरिएको हो ।गीतमा प्रिती आलेकै शब्द संगीत रहेको छ ।

गीतमा प्रिती आले र चर्चित डान्स ग्रुप ‘दी नेक्स्ट’ टिमको धमाकेदार डान्स देख्न सकिन्छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोको कोरियोग्राफी प्रदीप लामाले गरेका छन् । त्यस्तै भिडियोको निर्देशन प्रदीप लामा र सम्पादन पवन सुस्लिङको रहेको छ ।

.

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्