Logo
१२ बैशाख २०८१, बुधबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीको निसर्ग अस्पतालमा कार्यरत नर्स कोठाभित्र मृतावस्थामा फेला

सांकेतिक तस्बिर

कैलाली : धनगढी उपमहानगरपालिका-५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् ।

धनगढी- ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका -१० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले आज जानकारी दिए ।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्