Logo
१२ बैशाख २०८१, बुधबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुवा पर्वको अवसरमा पुष १० गते सार्वजनिक बिदा

सरकारले पुष १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बिहान बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले पुष १० गते सार्वजनिक निकायमा बिदा गर्ने निर्णय गरेको जनाएको छ।

 

प्रकाशित मिति: Dec 24, 2019

प्रतिक्रिया दिनुहोस्