Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ उपेन्द्र यादव र मोहम्द इश्तियाकको राजीनामा पत्र

समाजवादी पार्टीले सरकार छाडेको छ । उक्त पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले राजीनामा दिएका हुन् । त्यस्तै सोही पार्टीका अर्का नेता तथा शहरी विकास मन्त्री मोहम्द इश्तियाक राइ (इस्तियाक राइन) ले पनि राजीनामा दिएका छन् ।

यस्तो छ उपेन्द्र यादवको राजीनामा पत्र :

यस्तो छ इस्श्तियाक राइको राजीनामा पत्र :

प्रकाशित मिति: Dec 24, 2019

प्रतिक्रिया दिनुहोस्