Logo
८ बैशाख २०८१, शनिबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः उपेन्द्र यादवको पार्टीले सरकार छाड्यो (राजीनामा पत्र सहित)

समाजवादी पार्टी अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।

यादवको यो राजीनामा पत्रसँगै सोही पार्टीका अर्का नेता तथा शहरी विकास मन्त्री इस्तायक राइनको पनि स्वतः राजीनामा हुने हुने भएपनि अर्का नेता राइनले पनि राजीनामा दिएका छन् ।

संसदीय दलका अध्यक्ष समेत रहेका यादवको नेतृत्वमा समाजवादी पार्टी सरकारमा गएको थियो । समाजवादी पार्टीबाटै शहरी मन्त्री रहेका अर्का नेता राइनले पनि राजीनामा दिएका छन् ।

यस्तो छ उपेन्द्र यादवको राजीनामा पत्र : 

यस्तो छ इस्तायक राइको राजीनामा पत्र :

 

प्रकाशित मिति: Dec 24, 2019

प्रतिक्रिया दिनुहोस्