Logo
७ बैशाख २०८१, शुक्रबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको नयाँ नागरिकता कानूनमा नेपालको मधेसलाई पनि समेट्न माग (हेर्नुस् भिडियो)


भारतीय राजनीतिमा चाणक्य नामबाट प्रसिद्ध प्रशान्त किसरले भारतको नयाँ नागरिकता कानूनमा नेपालको मधेसलाई पनि समेट्न माग गरेका छन् ।

नितिसकुमार नेतृत्वको जनता दल युनाइटेडका उपाध्यक्ष समेत रहेका प्रसान्त किसोरले मधेशी बिहारी भएको दावी गर्दै नेपालका पिडित मधेशीलाई पनि भारतमा सहजै भारतीय नागरिक्ता दिनसकिने प्रावधान हुनुपर्ने उनले तर्क गरेका छन् ।

स्थापित पोलिटिक क्याम्पेनर समेत रहेका प्रशान्त किशोरले एबिपि न्यूजसँगको कुराकानीमा यस्तो तर्क गरेका हुन् ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्