Logo
८ बैशाख २०८१, शनिबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा ११ को ग्रेडवृद्धि(पूरक) परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नतिजाअनुसार परीक्षामा १ लाख ४ हजार ३४६ जना परीक्षार्थी सहभागी भएकोमा ४ जनाको परीक्षारद्द गरिएको छ ।

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्