Logo
११ बैशाख २०८१, मंगलबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानको नारिता र चिनको ग्वाङझाउमा उडान सुरु गर्दै नेपाल एयरलाइन्स

काठमाडौं : नेपाल एयरलाइन्सले नारिता र ग्वाङझाउमा उडान सुरु गर्ने भएको छ ।

जापानको नारिता र चिनको ग्वाङझाउमा मार्च पहिलो र दोस्रो साताबाट उडान गरिने निगमले जनाएको छ । निगमका अनुसार नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्न लागिएको हो ।

मंसिर २६ मा बसेको कार्यकारी समितिको बैठकले अन्तर्रा्ष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा आफ्नो उडान बिस्तार गरिने निर्णय गरेको थियो । उडान थपिए पछि पर्यटकको संख्या बढ्ने निगमले अपेक्षा गरेको छ

यी दुई गन्तव्यको उडान थपिए पछि ए-३२० न्यारोवडी र ए-३३० वाइडवडीको उडान घण्टामा वृद्धि हुने र पूर्ण उपयोगमा आउने छन् ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्