Logo
१२ बैशाख २०८१, बुधबार
(December 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गठन

प्रदेश एक स्थित सुनसरीको दुहबीमा शनिबार एक कार्यक्रमकाबिच मदन भण्डारी स्पोर्ट्स एकेडेमी दुहबी नगर कमिटी गठन भएको छ । स्पोर्ट्स एकेडेमीको अध्यक्षमा सुजित बस्नेत,उपाध्यक्ष भिम चौधरी,सचिव त्रिलोचन तिम्सिना,सह-सचिव मानब रौनियार,कोशाध्य्क्षमा सागर मेहता लगायत २१ सदस्य कमिटी गठन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विनय पोखरेल बिशिस्ठ अतिथि मदन भन्डारी स्पोर्ट्स एकेडेमी १ प्रदेश सचिब केदार धिमिरे,अतिथि मदन भन्डारी स्पोर्ट्स एकेडेमी सुनसरी जिल्ला अध्यक्ष होम नाथ धमला लगायतले नब गठित कमिटीलाई शुभकामना दिएका थिए ।

प्रकाशित मिति: Dec 14, 2019

प्रतिक्रिया दिनुहोस्