Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४७ करोड लागतमा दुई वटा पक्की पुल निर्माण

सांकेतिक तस्विर

तुलसीपुर घोराही सडक खण्डमा पर्ने ग्वार खोलामा दुई वटा पक्की पुल निर्माण भएका छन् । दुवै पुल निर्माणको लागत रु ४७ करोड रहेको छ ।

पुल निर्माणको जिम्मा कालिका रसुवा जेभिले विसं २०७४ वैशाखमा पाएको थियो भने पुल निर्माण आगामी वैशाख महीनाभित्र सम्पन्न गर्ने सम्झौता भएकोमा तोकिएको समय भन्दा अगाडि नै निर्माण सम्पन्न भएको इञ्जिनीय वसन्त ज्ञवालीले जानकारी दिए ।

यसैबीच तुलसीपुर घोराही सडकमा आधा दर्जन पुल:निर्माण भइरहेका छन् । निर्माणाधि केही पुलको निर्माण अन्तिमचरणमा भए पनि पत्र खोलाको पुलको काम भने अझै १५ प्रतिशत पूरा भएको छैन् ।

सो पुल निर्माणमा ताकेता गर्ने यहाँका नागरिकले माग गरेका छन् ।तुलसीपुर घोराही सडक खण्डमा पर्ने ग्वार खोलामा दुई वटा पक्की पुल निर्माण भएका छन् । दुवै पुल निर्माणको लागत रु ४७ करोड रहेको छ ।

पुल निर्माणको जिम्मा कालिका रसुवा जेभिले विसं २०७४ वैशाखमा पाएको थियो भने पुल निर्माण आगामी वैशाख महीनाभित्र सम्पन्न गर्ने सम्झौता भएकोमा तोकिएको समय भन्दा अगाडि नै निर्माण सम्पन्न भएको इञ्जिनीय वसन्त ज्ञवालीले जानकारी दिए ।

यसैबीच तुलसीपुर घोराही सडकमा आधा दर्जन पुल:निर्माण भइरहेका छन् । निर्माणाधि केही पुलको निर्माण अन्तिमचरणमा भए पनि पत्र खोलाको पुलको काम भने अझै १५ प्रतिशत पूरा भएको छैन् । सो पुल निर्माणमा ताकेता गर्ने यहाँका नागरिकले माग गरेका छन् ।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्