Logo
७ बैशाख २०८१, शुक्रबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्मका अधारमा काङ्ग्रेसले भारतलाई बिभाजन गरे : गृहमन्त्री अमित शाह

भारत सरकारका गृहमन्त्री अमित शाहले धर्मका आधारमा काङ्ग्रेस पार्टी नेतृत्वको सरकारले भारतलाई बिभाजन गरेको आरोप लगाएका छन् ।

त्यहाँको केन्द्रिय संसद अन्तरगत लोकसभामा
उनले संसदमा राखेको प्रस्तावबारे बोल्दै उनले त्यस्तो आरोप लगाएका हुन् । हिजो नै लोकसभामा नयाँ नागरिकता विधेक पास भएको छ ।

अब धर्मका अधारमा उत्पीडित रहेका विदेशी नागरिक सहजै भारतको नागरिकता प्राप्त गर्न सक्नेछन् ।

उक्त विधेक बहुमतले पास भएको हो । राज्यसभामा यो विधेक पास भएपछी यो कानून बन्नेछ ।

विधेक प्रस्तूत गर्दै गृहमन्त्री अमित शाहले भारतीय कांग्रेस पार्टीले तत्कालीन समयमा धर्मका आधारमा भारतलाई बिभाजन गराएको आरोप लगाए । विधेकको पक्षमा ३११ र विपक्षमा मात्र ८० मतबिभाजन भएको थियो ।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्