Logo
८ बैशाख २०८१, शनिबार
(December 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक कानूनका ३ विज्ञ भन्छन्- ट्रम्पमाथि महाअभियोग लगाउनु पर्छ

काठमाडौं : संवैधानिक कानूनका तीनजना विज्ञले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गतिविधि महाअभियोग लगाउनु पर्ने  बताएका छन् ।

ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनमा सुनुवाईको क्रममा उपस्थित भएका तीनजना अमेरिकी संवैधानिक कानूनका ज्ञाताहरुले राष्ट्रपति ट्रम्पको कार्य महाअभियोग लगाएर पद मुक्त गर्नु पर्ने खालको भएको बताएका हुन् ।

विदेशी शक्तिसँग आफ्नो व्यक्तिगत स्वार्थका लागि सहयोग माग्नु अपराध रहेको र उनले न्याय व्यवस्थामा अवरोध सिर्जना गरेको आरोप विज्ञहरुले ट्रम्पमाथि लगाएका छन् ।

प्रकाशित मिति: Dec 5, 2019

प्रतिक्रिया दिनुहोस्