Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बादल र पराजुलीको “तिमि फुल हौ कि जुन” को म्युजिक भिडियो सार्बजनिक

सुमधुर आवाजका धनि गायक बादल श्रेष्ठको नयाँ गित “तिमि फुल हौ कि जुन” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउदै गरेका गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् ।

गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको गीतमा मिठो आवाजका धनि बादल श्रेष्ठको स्वर रहेको छ ।

छायाँकार नमराज घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन।

म्युजिक भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्