Logo
१३ बैशाख २०८१, बिहीबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतको जनमत पार्टीले कहाँ-कहाँ कती मत पाए ? (विवरण सहित)

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले निकै फितल्लो प्रर्दशन गरेको छ । उपनिर्वाचनमा भाग लिएको जनमत पार्टीको सबै उम्मेदवारको जमानत समेत जफ्त भएको छ । प्रदेश २ केन्द्रित मधेशी पार्टी जनमत पार्टीले यसअघि कोठली बहार अर्थात नो भोटको अभियान चलाएका थिए ।

यस्तो छ जनमत पार्टीले ल्याएको मत :

प्रदेश १ :

धनपालथान गाउँपालिका – २ मोरङ
चनरादेवी मण्डल – १

प्रदेश २ :

बलवा नगरपालिका – २ महोत्तरी
बिरेन्द्र कुमार साह – २२३

गढीमाई नगरपालिका – २ रौतहट
राधेश्याम साह बनिया – १२

बलवा नगरपालिका – ८ महोत्तरी
फुलकुमारी देवी – ९

बारागढी गाउँपालिका – १ बारा
शंकर प्रसाद चौधरी – ३

पिपरा गाउँपालिका अध्यक्ष – महोत्तरी
अंजनीदेवी मण्डल – ०

हरिपूर्वा नगरपालिका – १ सर्लाही
दिनेश राय यादव – ५२

कल्याणपुर नगरपालिका – १२ सिरहा
मो. अताउल रहमान – १६०

छिन्नमस्ता गाउँपालिका – ११ सप्तरी
दिनेशकुमार यादव – ११

 

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्