Logo
८ बैशाख २०८१, शनिबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौरकाण्डको कसैले धम्की नदेखाए हुन्छ, झापाकाण्ड, माडीकाण्ड हामिले बिर्षेका छैनौं : उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गौरकाण्डको धम्की देखाएर कुनै फरक नपर्ने बताएका छन् । ‘हामिले झापाकाण्ड, माडीकाण्ड, राजविराजकाण्ड हामिले बिर्षेका छैनौं’ उनले भने यस्ता काण्डहरु आफैमा दुर्भाग्य थियो तर यसलाई ब्यारगेनिङ्गको विषय बनाउन सकिन्न ।

सरकारका उपप्रधान तथा कानून मन्त्री समेत रहेका यादवले गौरकाण्डको विषयमा पहिलोपटक प्रतिकृया दिएका हुन् ।

हेर्नुस भिडियो :

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्