Logo
४ बैशाख २०८१, मंगलबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढिस्कोले पुरिएर सल्यानका एकै गाउँका ५ जनाको मृत्यु

पोखरा–२० को मौजामा माटोको ढिस्कोले पुरिएर मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ ।

कनेक्टिभिटी सडक निर्माणमा संलग्न सल्यान बागचौर नगरपालिका–४, पेदीखोलाका ५ जनाको आज बिहान मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेहरुमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् ।

अहिले प्रहरी तथा स्थानीय मिलेर पुरिएकाहरुलाई निकालेर पोस्टमार्फतको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्