Logo
१५ चैत्र २०८०, बिहीबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ : दाङ क्षेत्र नम्बर ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टीको अग्रता

प्रदेश ५ स्थित दाङ जिल्लाको क्षेत्र नम्बर ३ ख मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले अग्रता लिएको छ ।

बबई गाउँपालिका वडानम्बर १ र तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ को गणना सकिँदा नेकपाकी उम्मेदवार बिमला खत्रीले ७७२ मत अन्तरले अग्रता लिएकी छन् ।

बिमलाले १ हजार ९०६ र नेपाली कांग्रेसका उम्मेदवार केशव शर्मा आचार्यले ११३४ मत पाएका छन् ।

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्