Logo
४ बैशाख २०८१, मंगलबार
(November 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरमा

सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत शुक्रबार चौथो दिन तिलकोत्सव मनाईँदै छ । यसका लागि लागि अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी छन् ।

शुक्रबार रङभूमी मैदानमा एक कार्यक्रमका बिच राष्ट्रपति भण्डारी जन्तीलाई स्वागत गर्ने छिन् । त्यसपछि राष्ट्रपति भण्डारी सम्बोधन समेत गर्ने छिन् ।

प्रकाशित मिति: Nov 29, 2019

प्रतिक्रिया दिनुहोस्