Logo
७ बैशाख २०८१, शुक्रबार
(November 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढोटार विधालयलाई महालक्ष्मी विकास बैंकद्वारा शैक्षिकसामाग्री वितरण

प्रदेश ३ स्थित सिन्दुपाल्चोकको इन्द्रवोती गाउँ पालिका १२ मा रहेको ढोटार प्राथमिकता विधालयलाई महालक्ष्मी विकास बैंक (न्युरोड साखा) द्वरा शैक्षिकसामाग्री वितरण गरेको छ ।

यस विद्यालयमा माझी समुदायका अति विपन्न ८० जना विद्यार्थी रहेका छन। सिन्दुपाल्चोकको ग्रामिण भेगमा रहेको यस विधालयलाई यस्तो सहयोगले शैक्षिक गुणस्तर सुधार हुने भन्दै शैक्षिकसामाग्री वितरण गरिएको हो ।

विधालयका प्रधानाध्यापकले महालक्ष्मी विकास बैंक (न्युरोड साखा) का कर्मचारी लाई धन्यवाद दिदै भबिष्यमा अझ सहयोगको आशा गरेको वताए ।

प्रकाशित मिति: Nov 27, 2019

प्रतिक्रिया दिनुहोस्